सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपालमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा सुन प्रति तोला ४ सय रुपैयाँले घटेको छ भने चाँदीमा ५ रुपैयाँ मूल्य घटेको छ ।
आज छापावाला सुन प्रति तोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै तेजावी सुन प्रति तोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी आज चाँदी प्रति तोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ७६ हजार ७३० रुपैयाँ, तेजावी सुन ७६ हजार ३४५ रुपैयाँ र चाँदी प्रति १० ग्राम १ हजार ९३ रुपैयाँ मूल्य कायम गरेको छ ।
।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
महाकुम्भमा पुगे ५० करोड भक्तजन

प्रवास खबर