सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपालमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा सुन प्रति तोला ४ सय रुपैयाँले घटेको छ भने चाँदीमा ५ रुपैयाँ मूल्य घटेको छ ।

आज छापावाला सुन प्रति तोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै तेजावी सुन प्रति तोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी आज चाँदी प्रति तोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ७६ हजार ७३० रुपैयाँ, तेजावी सुन ७६ हजार ३४५ रुपैयाँ र चाँदी प्रति १० ग्राम १ हजार ९३ रुपैयाँ मूल्य कायम गरेको छ ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *