यस्तो छ आजको बजार विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको बजार विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९७ पैसा, बिक्रिदर ११७ रुपैयाँ ५७ पैसा रहेको छ ।
यसैगरी आज युके पाउण्ड स्टरलिङ एकको खरिददर १६२ रुपैयाँ १३ पैसा रहेको छ भने खरिददर १६२ रुपैयाँ ९६ पैसा रहेको छ ।
साथै आज साउदी अरेबियन रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ । यसैगरी मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २४ पैसा, खरिददर २८ रुपैयाँ ३८ पैसा रहेको छ ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
‘पढदैँ कमाउँने’ नीति लागु गरिने

प्रवास खबर