कति छ आज मलेसियन रिंगिट, कुवेती दिनार, कतारी रियालको मूल्य ?

कति छ आज मलेसियन रिंगिट, कुवेती दिनार, कतारी रियालको मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको बजार विनिमयदर अनुसार आज मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९४ पैसा, खरिददर २८ रुपैयाँ ९ पैसा रहेको छ ।

यसैगरी कुवेती दिनार एकको खरिददर ३८२ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ३८४ रुपैयाँ ९० पैसा रहेको छ । साथै बहराइन दिनार एकको खरिददर ३०६ रुपैयाँ ९४ पैसा, बिक्रिदर ३०८ रुपैयाँ ५३ पैसा रहेको छ ।

आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा, बिक्रिदर ३१ रुपैयाँ ९५ पैसा रहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *