कति छ आज मलेसियन रिंगिट, कुवेती दिनार, कतारी रियालको मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको बजार विनिमयदर अनुसार आज मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९४ पैसा, खरिददर २८ रुपैयाँ ९ पैसा रहेको छ ।
यसैगरी कुवेती दिनार एकको खरिददर ३८२ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ३८४ रुपैयाँ ९० पैसा रहेको छ । साथै बहराइन दिनार एकको खरिददर ३०६ रुपैयाँ ९४ पैसा, बिक्रिदर ३०८ रुपैयाँ ५३ पैसा रहेको छ ।
आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा, बिक्रिदर ३१ रुपैयाँ ९५ पैसा रहेको छ ।
ताजा अपडेट

प्रवास खबर
बेलायतले नेपालबाट मौसमी कामदार नलैजाने

प्रवास खबर
भैरहवाबाट ढाका उडान सुरु गर्न आग्रह

प्रवास खबर