यस्तो छ आजको बजार विनिमयदर

यस्तो छ आजको बजार विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको बजार विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रिदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ७५ पैसा, बिक्रिदर १३८ रुपैयाँ ४७ पैसा रहेको छ ।

आज साउदी अरेबियन रियाल एकको खरिददर ३० रुपैयाँ ८५ पैसा, बिक्रिदर ३१ रुपैयाँ १ पैसा रहेको छ । यसैगरी मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १७ पैसा, बिक्रिदर २८ रुपैयाँ ३२ पैसा रहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *