यस्तो छ आजको बजार विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको बजार विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रिदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ७५ पैसा, बिक्रिदर १३८ रुपैयाँ ४७ पैसा रहेको छ ।
आज साउदी अरेबियन रियाल एकको खरिददर ३० रुपैयाँ ८५ पैसा, बिक्रिदर ३१ रुपैयाँ १ पैसा रहेको छ । यसैगरी मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १७ पैसा, बिक्रिदर २८ रुपैयाँ ३२ पैसा रहेको छ ।
ताजा अपडेट

प्रवास खबर
क्रिकेटमा फर्किए सन्दीप

प्रवास खबर
सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन माग

प्रवास खबर
अमेरिकाका पठाइदिने भन्दै कुवेत पुर्याएपछि…

प्रवास खबर