कति छ आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर ?

कति छ आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर ?

काठमाडौं । बुधबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको आजको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ११७ रुपैयाँ ६८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्रिदर १४१ रुपैयाँ ३४ पैसा रहेको छ ।

यसैगरी यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्रिददर ३२ रुपैयाँ ४ पैसा रहेको छ । साथै साउदी अरेबियन रियाल एकको खरिददर ३१ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४ पैसा रहेको छ ।