कतारको सेन्ट्रल जेलमा ५७ जना नेपाली

दोहा । विभिन्न आपराधिक घटनामा संलग्न ५७ जना नेपालीलाई कतारको सेन्ट्रल जेल (केन्द्रीय कारगार) मा राखिएको छ ।
कानूनी कारबाहीको सिलसिलमा अदालती प्रक्रिया पूरा गरी सजाय भुक्तानीका लागि उनीहरुलाई सेन्ट्रल जेलमा राखिएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।
त्यस्तै कतारको आपराधिक सूचना विभागमा ३५ जना नेपाली नेपाल फर्कने क्रममा रहेका दूतावासले जनाएको छ ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर