८० लाख प्रवासी नेपालीको ज्ञान र पुँजी नेपाल भित्र्याउने हाम्रो सपना : कुमार पन्त

काठमाडौं । गैरआवासिय नेपाली संघका केन्द्रिय अध्यक्ष कुमार पन्तले विदेशमा रहेका ८० लाख नेपालीको श्रम,सीप,प्रविधि,ज्ञान र पुँजीलाई नेपाल भित्र्याएर स्वदेशलाई समृद्घ तुल्याउने सपना साकार पार्न आफुहरु सक्रिय रहेको बताएका छन् । प्रवास खबर डटकम शुभारम्भ कार्यक्रममा शुभकामना मन्तब्य दिने क्रममा शुक्रबार अध्यक्ष पन्तले उक्त कुरा ब्यक्त गरेका हुन। जुममार्फत आयोजना गरिएको कार्यक्रममा जर्मनीबाट सम्बोधन गर्दै … Continue reading ८० लाख प्रवासी नेपालीको ज्ञान र पुँजी नेपाल भित्र्याउने हाम्रो सपना : कुमार पन्त