साउथ चलचित्रका अभिनेता अनिल नेदुमन्गडको डुबेर मृत्यु

साउथ इन्डियन चलचित्रका अभिनेता अनिल नेदुमन्गडको मृत्यु भएको छ । ४८ वर्षीया अनिलको शुक्रबार पानीमा डुबेर मृत्यु भएको हो...