Uncategorized

एनआरएनएले छिट्टै चुनावको नयाँ मिति तोक्ने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले यही अक्टुबर २३–२५ मा हुने भनिएको महाधिवेशन तथा निर्वाचन स्थगित गर्ने निर्णय गरेको छ। परराष्ट्र मन्त्रालयले प्रतिनिधि छनोटमा देखिएको बिबाद नसुल्भिएसम्म चुनाव स्थगित...