स्वास्थ्य

डेंगु संक्रमण ७५ जिल्लामा फैलियो,संक्रमितको संख्या १२ हजार नाघ्यो

काठमाडौं। नेपालमा डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार उपलब्ध गराएको तथ्यांकअनुसार साउनदेखि २९ भदौसम्म १२ हजार दुई सय १७ जना डेंगु संक्रमित भएका...