स्वास्थ्य

ब्राजिलमा कोभिडबाट एकै दिन ३ हजार बढीको निधन

रियो दी जेनेरियो । ब्राजिलमा पछिल्लो २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणबाट तीन हजारभन्दा बढीको मृत्यु भएको छ । कोभिड–१९ को सङ्क्रमणबाट बुधबार मात्रै ३ हजार ४७२ जनाको मृत्यु भएको...