अमेरिका

शल्यक्रिया गर्न लाखौँ रकम घुस लिने चिकित्सकलाई ५ वर्ष जेल

न्युयोर्क। एक भारतीय मूलका अमेरिकीचिकित्सकलाई  मेरुदण्डको शल्यक्रिया गर्नको लागि लगभग ३३ लाख डलर घुस लिएको अभियोगमा ५ वर्ष जेल सजाय तोकिएको छ। अस्पतालमा मेरुदण्डको शल्यक्रिया गर्न अवैध रूपमा उक्त...