अफ्रिका

अछामको बयलपाटा अस्पताललाई एनआरएन अफ्रिकाद्वारा थप अक्सिजन सहयोग

काठमाडौं । गैरआवासी नेपाली संघ (एनआरएनएं) अफ्रिकाले सञ्चालन गरेको ‘तत्काल मातभूमिलाई अक्सिजन सहयोग अभियान’ अन्तरगत अछामको बयलपाटा अस्पताललाई थप १० थान अक्सिजन सिलिन्डर उपलब्ध गराइएको छ । बुधवार दाताहरुको...