विश्व
सिट बेल्ट नलगाएका बेलायती प्रधानमन्त्रीलाई ५० पाउण्ड जरिवाना
लन्डन। बेलायती प्रहरीले प्रधानमन्त्री ऋषि सुनकलाई सिट बेल्ट नलगाई कारमा चढेको भन्दै जरिवाना सुनाएको छ। सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो क्लिपको आधारमा प्रहरीले उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको थियो।...