विजनेश
श्रममन्त्रीले पत्रकारहरूलाई सुनाएको विदेशिनेका ‘कथा’
काठमाडौं। वैदेशिक रोजगारको क्षेत्रमा कलम चलाउने पत्रकारहरू शुक्रबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुवँरलाई भेट्न पुगेका थिए। वैदेशिक रोजगारीमा गएका नेपाली र उनीहरूका समस्याका बारेमा छलफल गर्न...