युरोप

टर्किस एयरलाइन्सको काठमाडों–इस्तानबुल उडान तालिका सार्वजानिक

काठमाडौं । टर्किस एयरलाइन्सको काठमाडों–इस्तानबुल–काठमाडौं नियमित उडान तालिका सार्वजानिक भएको छ। मन्त्रीपरिषद् बैठकको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरणले इस्तानबुलको लागि हप्तामा एउटा उडान स्वीकृत गरेको हो। जसअनुुसार जुन महिनाभर...