प्रवास
मंगलबार कतारमा सार्वजनिक विदा, दूतावास पनि बन्द रहने
दोहा । राष्ट्रिय खेलकुद दिवसको अवसरमा ९ फेब्रुअरी मंगलबारका दिन कतार सरकारले सार्वजानिक विदा घोषणा गरेको छ। कतारले हरेक वर्ष फेब्रुअरीको दोस्रो मंगलबार राष्ट्रिय खेलकुद दिवस मनाउने गर्छ ।...