प्रवास
यूएईको ‘नेशनल डे’ मा फ्रिमा दुबई एक्स्पो घुम्न पाइने
दुबई। यूएईको राष्ट्रिय दिवसको अवसरमा दुबई एक्स्पो- २०२० को मेगा सो अवलोकन गर्न चाहने दर्शकले निःशुल्क प्रवेश पाउने भएका छन्। १ अक्टोबरदेखि दुबई एक्स्पो–२०२० सुरु भएको थियो। त्यसयता आयोजकले...