प्रवास

नेपाल एयरलाइन्सको उडान अब कतारको पुरानो विमानस्थलबाट

दोहा। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को दोहा– काठमाडौं–दोहा उडान अबदेखि दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने भएको छ। कतारको नागरिक उड्डयन प्राधिकरणले निगमको उडानलाई दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा परिवर्तन गराएको हो।...

1 2 23 24 25 65 66