भिडियो
अब दक्ष जनशक्तिमात्रै विदेश पठाउनुपर्छ : राजदूत वाग्ले
खाडी मुलुक बहराइनमा अहिले झण्डै २० हजार नेपालीले रोजगारी गर्दै आएका छन्। कोभिड महामारी अघि यो संख्या अझ ठूलो थियो। महामारीले बहराइनको श्रमबजार पनि अस्तव्यस्त बनायो। वर्षौंदेखि काम गर्दै...