फिचर

नागरिकता नखोज्ने नेपालीहरू

दशकौँअघि काम खोज्दै विदेशिएका नेपालीहरू ‘बर्माभर’ छरिएका छन्। नेपालीहरू जहाँ गएका छन्, त्यहाँ नेपाली भएरै बाँचिरहेका छन्। उनीहरू बर्माको अग्लो हिमाल खाकाबोराजीको फेददेखि समुन्द्री तट नागपालीसम्म फैलिएका छन्। ‘गोर्खा’...