फिचर

रामेछापदेखि बार्सिलोनासम्म- एक सफल नेपाली व्यवसायीको संघर्ष-कथा

बार्सिलोना, स्पेन। रामेछापको एउटा गाँउबाट ३० वर्षअघि काठमाडौं छिर्दा उनलाई थाहा थिएन, ती पाइलाहरूले जिन्दगीको कस्तो बाटो समाउलान्? स्कुल पढ्दा पढ्दै बुवा बितेपछि सारा जिम्मेवारीको भारी बोकेर दिनेश गिरी...

1 2 3