देश
नेपाल सुन्दर मात्रै होइन, सुरक्षित पनि छ भन्ने सन्देश दिनुपर्छ : प्रहरी महानिरिक्षक कुवँर
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा “४६औं पर्यटक प्रहरी दिवस, २०८१” मनाइएको छ। नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा शनिबार आयोजित एक समारोहबीच सम्पन्न भएको...