देश
बालेनले गाएकाे ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको २ नम्बरमा
काठमाडौं। चलचित्र ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो। बिहान साढे...