खेलकुद

नेपाल–जोर्डन खेलः पहिलो हाफमा नेपाल ०–१ ले पछाडि

कुवेत सिटी ।विश्व कप छनोटअन्तर्गत जोर्डनविरूद्ध जारी पहिलो हाफको खेलमा नेपाल ०–१ गोलले पछाडि परेको छ। जोर्डनले पेनाल्टीमार्फत २४ मिनेटमा अग्रता लिएको थियो। रोहित चन्दले डिबक्सभित्र जोर्डनी खेलाडीलाई लडाएपछि...