खेलकुद
यस्ताे छ धरहराबाट अनावरण गरिएकाे एनपीएलको ट्रफी (तस्बिरहरू)
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गरिएकाे छ। साेमबार एक विशेष समाराेहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्धरास्थित धरहरा परिसरबाट ट्रफी अनावरण गरेका हुन्। एनपीएल ट्रफीको मुख्य आकर्षण सगरमाथाको...