एसिया प्यासिफिक

मलेसियामा पहिरामा परी २ जनाको मृत्यु, ५१ बेपत्ता

क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुरस्थित शिविरमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन् । स्थानीय प्रहरीका अनुसार बिहान ७ बजेसम्म ५१ जना बेपत्ता...