एसिया प्यासिफिक

जापानमा थप कडाइ : स्मार्टफोन बोक्नैपर्ने, क्वारेन्टाइन नियम उल्लघंन गर्नेलाई देश निकाला

टोकियो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई नियन्त्रण गर्न भन्दै जापान सरकारले पछिल्ला दिनहरुमा अध्यागमन नीतिमा थप कडाइ गरेको छ । जापानको विदेश मन्त्रालयले अध्यागमन नियमलाई शसक्त पार्दै क्वारिन्टिन नियम...