एसिया प्यासिफिक
भारतमा एक हप्ताको अन्तरालमा कोरानाले २० नेपालीको ज्यान लियो
काठमाडौं । भारतमा एक हप्ताको अन्तरालमा कोरोनाको संक्रमणबाट २० नेपालीले ज्यान गुमाएका छन् । कोरोना भाइरसको संक्रमण बढेसँगै यो साता भारतमा थप २० नेपालको मृत्यु भएको गैरआवासीय नेपाली संघ...