एनआरएनए

युरोप पुगेका नेताहरूको गैरआवासीय नेपालीलाई आश्वासन– पाएको अधिकार कसैले खोस्दैन

प्राग। संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गैरआवासीय नेपालीको नागरिकतासहितको विधेयक तत्काल टुंगो लाग्ने बताएका छन्। गैरआवासीय नेपालीहरुलाई संविधानले प्रदत्त गरेको अधिकार कार्यान्वयनमा ढिलाइ भइरहेको स्वीकार्दै उनले...

1 2 18 19 20 62 63