अमेरिका
एनआरएनए अमेरिका विवाद टुंगियो : कसरी मिल्यो कुरा ?
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाभित्र चर्किएको विवाद आन्तरिक सहमतिमा टुंगिएको छ। निर्वाचित अध्यक्ष बुद्धिसागार सुवेदी र तदर्थ समितिका अध्यक्ष कृष्ण लामिछानेबीच आन्तरिक विवाद टुंग्याउने समझदारी भएको संघका...