अस्ट्रियामा हिमपहिरोको कारण ८ जनाको मृत्यु
भियना ।पश्चिमी अस्ट्रियामा गत २४ घण्टामा तीनवटा छुट्टाछुट्टै हिमपहिरोमा परी आठ जनाको मृत्यु भएको अस्ट्रियाको समाचार एजेन्सी एपीएले शनिबार जनाएको छ।
शुक्रबार र शनिबार भोरालबर्ग र टायरोल राज्यमा घटनाहरू भएको प्रहरीले जनाएको छ।
अस्ट्रिया, स्विस सीमा नजिकै एउटा हिमपहिरोमा चार स्विडेनी स्कीयर र तिनीहरूका अस्ट्रियन गाइड मारिएका हुन्।
अधिकारीहरूले आइतबार थप हिमपहिरो हुने चेतावनी दिएका छन्।
ताजा अपडेट
प्रवास खबर
आमापछि बर्माबाट मैले खोजिरहेका मामा
प्रवास खबर
मानव तस्करीमा संलग्न व्यक्ति पक्राउ
प्रवास खबर