मलेसियाबाट एकै दिन ६ शव र १५ जनाकाे अस्तु नेपाल आइपुग्यो
फाइल तस्बिर
काठमाडौं- मलेसियाबाट एकै दिन ६ शव र १५ जनाकाे अस्तु नेपाल ल्याइएको छ।
शनिबार नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रको पहलमा वैदेशिक रोजगारीका लागि मलेसिया पुगेर ज्यान गुमाएका ६ जनाको शव र १५ जनाको अस्तु ल्याएर परिवारको जिम्मा लगाइएको हो।
जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मध्ये एक जना २० वर्षअघि मलेसिया पुगेका थिए।
विदेशमा ज्यान गुमाएकाहरूकाे शव ल्याउनका नेपाल सरकार र जनउद्धार समितिले पहल गर्दै आएको छ। सरकारले मृतकका आफन्तको घरसम्म शव वाहनमा शव पुर्याउने गर्दै आएको छ।
ताजा अपडेट
प्रवास खबर
वेस्ट इन्डिज ए सँग नेपाल १० रनले पराजित
प्रवास खबर
अध्यादेशमा के छन् सुविधा?
प्रवास खबर