फुटबल प्रशिक्षक अलमुताइरीद्वारा राजीनामा

काठमाडौं ।अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिने घोषणा गरेका हुन्।
‘डियर नेपाली फ्यान्स्, म राजीनामा दिन एन्फा जाँदैछु। मेरो राजीनामा वरिष्ठ उपाध्यक्षका कारण हो। पछिल्लो तीन साताका प्रत्येक दिन उनले मेरोबारेमा नाटक गरेका छन् ’ उनले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई मेन्सन गर्दै लेखेका छन्।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
‘पढदैँ कमाउँने’ नीति लागु गरिने

प्रवास खबर
सरकारले यसै बर्ष संविधान संसोधन गर्ने

प्रवास खबर