दोस्रो हाफमा ३ मिनेटमा नेपालले खायो अर्को गोल
कुवेत सिटी । नेपालले दोस्रो हाफको तीन मिनेटमै अर्को गोल खाएको छ। बाह फैसलले ४८ मिनेटमा पाएको फ्रिकिकलाई गोलमा परिणत गर्दै जोर्डनलाई २–० को अग्रता दिलाएका छन्।
विश्व कप छनोटअन्तर्गत जोर्डनविरूद्ध जारी पहिलो हाफको खेलमा नेपाल ०–१ गोलले पछाडि परेको छ। जोर्डनले पेनाल्टीमार्फत २४ मिनेटमा अग्रता लिएको थियो। रोहित चन्दले डिबक्सभित्र जोर्डनी खेलाडीलाई लडाएपछि प्राप्त पेनाल्टीलाई बाह फैसलले नै गोल गरेका थिए।
ताजा अपडेट
प्रवास खबर
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
प्रवास खबर
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
प्रवास खबर