प्रधानमन्त्री केपी ओलीद्धारा संसदमा विश्वासको मत माग

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा सरकारको लागि विश्वासको मत मागेका छन्। उनले आफ्नो कार्यकालमा राष्ट्रियताको पक्षमा अभूतपूर्व कार्य भएको भन्दै आफ्नो कार्यमा विकाश निर्माणको कामले द्रुतगति लिएको बताए।
उनले कोरोना खोपमा भ्रस्टाचार भएको भन्ने हल्ला अनुचित भएको बताए। ‘महामारीका बेला पनि कसैले भ्रस्टाचार गर्छ भने त्यो क्षमा हुनेछैन। सरकारले कार्यवाही गर्छ,’ उनले भने।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर