लुम्बिनीमाथि पाेखराकाे सानदार जित

लुम्बिनीमाथि पाेखराकाे सानदार जित Photo : Social Media

काठमाडाैँ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्समाथि पाेखरा एभेन्जर्सले सानदार जित निकालेकाे छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पाेखराले लुम्बिनीमाथि १० विकेटकाे सानदार जित निकालेकाे हाे।



No ads found for this position