परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

परराष्ट्रमन्त्री राणा चीन प्रस्थान File Photo

काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन्।

मंसिर १७ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गर्नुपूर्व राणा त्यसकाे तयारीका लागि उनी आज चीन प्रस्थान गरेकी हुन्।

मन्त्री राणाले चीनका समकक्षी वाङ यीसँग भेटवार्ता गर्नेछिन्। भेटमा दुई देशको आपसी हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएकाे छ।

आगामी मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन्।



No ads found for this position