कतार एयरवेजले सुरु गर्यो गौतमबुद्ध विमानस्थलबाट नियमित उडान

काठमाडौं। कतार एयरवेजको जहाजले भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गरेको छ।
मंगलबार कतारको दोहाबाट आएको कतार एयरवेजको वाइड बडी जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो।
३३ यात्रु लिएर कतार एयरवेज भैरहवा आएको हो। ती यात्रुमध्ये १ जना भैरहवा झरेको र ३२ जनालाई काठमाडौँ ल्याइने विमानस्थलले बताएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर