विनोद चौधरी श्रीलंका प्रस्थान
File Photo
काठमाडौं। नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका प्रस्थान गरेका छन्। बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका प्रस्थान गरेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार चौधरी बिहीबार दिउँसो १ः५७ को श्रीलंकन एयरलाइन्सको विमानमार्फत श्रीलंका गएका हुन्। उनी नियमित कामको शिलशिलमा विदेश गएको बताइएको छ।
ताजा अपडेट
प्रवास खबर
खेलकुदका लागि बजेट पुगेनः खेलकुदमन्त्री
प्रवास खबर
कहाँ कहाँ हुनेछ वर्षा ?
प्रवास खबर
आमापछि बर्माबाट मैले खोजिरहेका मामा
प्रवास खबर