सुन तस्करीमा मुछिएका माओवादी उपाध्यक्ष पक्राउ

सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्।
उनलाई साेमबार बिहान प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेकाे हाे।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठति उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियाे।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर