नेपाल र नेदरल्याण्डसले टी–२० सिरिजको फाइनल खेल्ने
Photo - CAN
काठमाडौं। नेपाल र नेदरल्याण्डस जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा पुगेका छन्।
आइतबार नामिबिया र नेदरल्यान्ड्सबीच खेल बर्षाले सम्पन्न हुन नसकेपछि दुवैले एक एक अंक बाँडेपछि नेपाल र नेदरल्याण्डस फाइनल खेल्ने भएका हुन्।
नेदरल्याण्डसको ४ खेलमा ५ अंक भएको छ भने नेपालको ४ खेलमा ४ अंक रहेको छ। त्यस्तै नामिबियाको ४ खेलमा ३ अंक मात्र रहेको छ।
अब नेपाल र नेदरल्यान्डसबीचको फाइनल खेल टियु मैदानमा मंगलबार हुने भएको छ।
ताजा अपडेट
प्रवास खबर
सन्दीप लामिछानेलाई सफाइ
प्रवास खबर
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउदै
प्रवास खबर
दिपेन्द्र आइसीसीको टी–२० वरियतामा टप टेनमा
प्रवास खबर