न्यायाधीशकी पत्नीद्वारा अदालत परिसरमै आत्मदाहको प्रयास
File Photo
काठमाडौं। न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरीले सर्वोच्च अदालत परिसरमै आत्मदाहको प्रयास गरेकी छन्।
आइतबार दिउँसो सर्वोच्च पुगेकी उनलले आफैंमाथि मट्टितेल छर्किएर आत्मदाहको प्रयास गरेकी प्रहरीले जनाएको छ। उनलाई प्रहरीले उद्धार गरी वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ।
आफ्ना श्रीमान न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा हालेकी उनले श्रीमानलाई थुनामा राख्न माग राख्दै आएकी छन्।
ताजा अपडेट
प्रवास खबर
बाध्यात्मक परिस्थितिमा रवि लामिछाने
प्रवास खबर
कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ?
प्रवास खबर
प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिदै
प्रवास खबर