२४ फागुनमा कतारमा रहेको नेपाली दूतावास बन्द हुने

२४ फागुनमा कतारमा रहेको नेपाली दूतावास बन्द हुने

काठमाडौं। फागुन २४ गते कतारमा रहेको नेपाली दूतावास बन्द हुने भएको छ।

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा कतारस्थित नेपाली दूतावास  बन्दहुने दूतावासले जनाएको छ।

फागुन २५ देखि दूतावास पूर्ववतरुपमा सञ्चालन हुने छ।

May be an image of text