पर्यटनमन्त्री श्रीपालीले लिइन् सपथ

पर्यटनमन्त्री श्रीपालीले लिइन् सपथ

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले आज सपथ लिएकी छिन्। सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीपालीलाई पद तथा गोपनियताको सपथ गराएका हुन्।

मंगलबार राष्ट्रपति कार्यालयमा भएको सपथमा उनी ढिला पुगेका कारण छुटेकी थिइन।