५ लाख नेपालीलाई न्युनतम २५ हजारको जागिर दिने एमालेको घोषणा

काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार एमाले अध्यक्ष केपी ओलीले दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित समारोहमा चुनावी घोषणापत्र डिजिटल रूपमा सार्वजनिक गरेका हुन्।
एमालेले ५ लाख रोजगार:न्युनतम ज्याला २५ हजार सहितका अन्य १९ ओटा ग्यारेन्टीसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर