अमेरिकी राजदूत थम्प्सन नेपाल आइपुगे
नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सन बिहीबार नेपाल आइपुगेका छन। यसअघिका राजदूत र्याण्डी बेरी आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्केपछि राजदूत थम्प्सन नेपाल आइपुगेका हुन।
राजदूत थम्प्सन परिवारसहित केही दिन नेपालस्थित अमेरिकी मिशन परिवारसँग भेटघाट गर्नमा बिताउने र त्यसपछि उनले नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ।
ताजा अपडेट
प्रवास खबर
प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिदै
प्रवास खबर