कुवेतमा एक नेपालीको निधन

कुवेत । रोजगारीको लागि कुवेत आएका एक नेपालीको मृत्यु भएको छ ।
लमजुङ जिल्ला क्होलासोथार–५ सिङ्दी घर भएका लालबहादुर गुरुङको उपचारको क्रममा आदान अस्पतालमा निधन भएको हो । ३४ वर्षीय गुरुङ जण्डिसबाट पिडित थिए।
विगत ११ वर्षदेखी कुवेतमा कार्यरत गुरुङ गत तीन सातादेखी अस्पतालमा जन्डिसको उपचार गराइरहेका थिए ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर