भारतले छुटायो नेपालका लागि १०० करोड भारू अनुदान
Photo : Social Side नयाँ दिल्ली। भारतले नेपालका लागि ७ सय करोड अनुदान दिने घोषणा गरेको छ।
आज भारतका अर्थमन्त्री निर्मला सितारमणले जारी गरेको बजेट बक्तब्यमार्फत ७ सय करोड भारू अनुदान दिने गरी बजेट छुटाइएको छ।
No ads found for this position
ताजा अपडेट
प्रवास खबर

