एनपीएलमा कर्णालीकाे लगातार तेस्रो जित

एनपीएलमा कर्णालीकाे लगातार तेस्रो जित File Photo

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले लगातार तेस्रो जित हात पारेको छ।

मंगलबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णालीले लगातार तेस्रो जित हात पारेको हो।